जुध्दै गरेका चौँरी

समुद्र सतहदेखि करिब चार हजार ४०० मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला–५, लोदेनमा जुध्दै गरेका दुई चौँरी । यहाँको हिमाली समुदायको पुर्ख्यौली पेशाको रुपमा चौँरीपालन रहेको छ । तस्बिरः दिलकुमार लिम्बू÷रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *