एनभिए मधेश प्रदेशमा डा. दिनेश तिवारिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

जनकपुरधाम।नेपाल भेटेरिनरी एशोसिएसन (एनभीए) मधेश प्रदेशको अधिवेशन सम्पन्न भई डा. दिनेश तिवारिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ।
समितिमा उपाध्यक्ष डा. पवन कुमार झा, सचिव डा. सुवास कुमार सिंह, सहसचिव डा. सुदिप शर्मा र कोषाध्यक्ष डा. सुवाष झा निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरूमा डा. विशाल यादव, डा. जितेन्द्र कुमार यादव, डा. रवि यादव, डा. श्री कृष्ण शाह, डा. अमर कुमार शाह र डा. मनिस झा चयन भएका छन्।
प्रतिक्रिया