पशुपन्छीको ढुवानी भाडामा २५ र धानको बीउमा ५० प्रतिशत अनुदान
 
 						काठमाडौं । सरकारले गाउँबाट सहरसम्म पशुपन्छीजन्य वस्तु ढुवानी गर्न लाग्ने रकममा २५ प्रतिशत अनुदान दिने भएको छ ।
सरकारको आर्थिक वर्ष ०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पशुजन्यवस्तु गाउँबाट नजिकको सहरसम्म ल्याउँदा लाग्ने भाडामा २५ प्रतिशत अनुदान उपलबध गराउने घोषणा गरे ।
त्यसैगरी, सरकारले किसानलाई धानको बीउमा पनि ५० प्रतिशत अनुदान दिने भएको छ । उक्त अनुदान स्थानीय तहबाट दिनेगरी व्यवस्था मिलाइएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
							प्रतिक्रिया
							
		
	
						
					
 भेट टाइम्स
भेट टाइम्स								 
 											 
 											 
 											 
 											 
 											 
 											 
 											 
 										 
 										 
 										 
 										 
 										 
 										 
 										