सचिव सिंहसहित आठ जना र कृषि फार्मविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका कृषि सचिवका रूपमा कार्यरत सचिव डा. नम्रता सिंहसहित आठ जना र युवरानी मत्स्य तथा कृषि फार्म प्रा.लि., औरही-३, महोत्तरीविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका तत्कालीन सचिव डा. सिंहसहित आठ जना अधिकारीहरूले कृषि, पशुपंक्षी तथा मत्स्य विकास … Continue reading सचिव सिंहसहित आठ जना र कृषि फार्मविरुद्ध भ्रष्टाचार मुद्दा दायर